बिदेशीलाई बोलाउने

बिदेशीलाई बोलाउने

श्रमस्वीकृत भिसा माध्यमा बिदेश बाट बोलाईनेहरूको निवास योग्यताको बारेमा यहाँ उल्लेख गरिनेछ।

 

उद्योग बीचको सरुवा

यो बिदेशीमा भएको मूख्य अफिस वा शाखाकार्यलयबाट जापानमा बोलाउने निवास योग्यता हो। उद्योग भित्रको सरुवा भएकोले भिसा पाउन त्यति गाह्रो त छैन। कुनचाहिँ मूख्य अफिस हो अनि कुनचाहिँ शाखाकार्यलय हो भनेर छुट्याउने कानुन आप्रवास नियन्त्रण कानुन भन्दा अर्कै कानुनले तोकिएको छ।

 

सर्त
एक वर्ष भन्दा बढी काम

सरुवा हुनु भन्दा अगाडी बिदेशमा भएको अफिसमा एक वर्ष भन्दा बढी काम गरेको हुनुपर्छ। तर उद्योग बीचको सरुवा हो भने उसको शिक्षा हेरिने छैन।

 

कार्यको विवरण

कार्यको विवरण चाहिँ प्रविधि/मानविकीज्ञान/अन्तराष्टियकार्य मा सम्बन्धित कामहरू अह्राउनुपर्छ।

 

समयावधि

कामको लागि जापानमा लामो समयसम्म बसिराख्न त सक्दैन। कहिले सम्म बस्ने भनेर समय तोक्नु अवश्यक छ। प्रायः 5 बर्षसम्म दिईनेछ। तर कुनै ठोस कारण छ भने नवीकरण गर्न सकिनेछ।

 

जापानीजसँग एउटै तलब दिनुपर्छ।

बिदेशी भएकोभएर थोरै मात्र तलब दिनु हुन्दैन। उस्तै काम गरेका जापानीज स्टाफहरूसँग एउटै तलब दिनुपर्ने हुन्छ।

page top