मूल्यसूची

मूल्यसूची

मूल्यसूचीमा लेखिएको चाहिँ आधारभूत दरहो। विभिन्न फाराम भर्दा थप फि लाग्न सक्छ।गर्नुपर्ने काम गाह्रो वा जटिल छ भने थप पैसा लाग्न सक्छ भन्ने कुरा पहिला बुझ्नुहोस्।

 

तपाईँको काम सफल भयो भने मात्र हामी पैसा लिन्छौँ। यदि काम बिफल भयो भने शुरुमा लिएको सबै पैसा फिर्ता दिन्छौँ। त्यसकारण अप्ठ्यारो नमानी हाम्रो अफिसमा आउनुहोस्।

 

परामर्शको लागि: 1 घण्टाको 5 हजार जापानीज येन लाग्छ
※दोभाषे चाहियो भने 1 घण्टाको लागि थप 2 हजार जापानीज येन लाग्छ
※तर हामीलाई काम दिन पक्का भएको खण्डमा सबै फिर्ता दिनेछौँ

 

जागिर खान सक्ने निवास योग्यता(कार्यकलापमा सिमित छ)

 

निवास योग्यताको प्रकार

शुल्का

व्यवसाय・व्यवस्थापन

(ओनर वा अफै व्यवसाय गर्ने व्यक्ति )

पहिलो पटक आवेदन अथवा
निवास योग्यता परिवर्तन

150.000येन~
नविकरण

50.000येन~

प्रविधि/Engineer・मानविकीज्ञान/Specialist in Humanitiesअन्तराष्टियकार्य/International Services

(कम्पनीमा काम गरेको कर्मचारी)

पहिलो पटक आवेदन अथवा
निवास योग्यता परिवर्तन

100.000येन~
नविकरण 50.000येन~

उद्योग बीचको सरुवा
(जापान बाहिरको मुख्य कार्यलय वा साखा कार्यालय बाट जापानको अफिसमा सरुवा
वा साखा कार्यालय बाट जापानको अफिसमा सरुवा

पहिलो पटक आवेदन अथवा

निवास योग्यता परिवर्तन

100.000येन~

नविकरण

50.000येन~

सीप

(विदेशी रेष्टुरेन्टको भान्छे)

पहिलो पटक आवेदन अथवा

निवास योग्यता परिवर्तन

100.000येन~

नविकरण

50.000येन~

 

 

स्थान・ओहदाको अधारमा निवास योग्यता

 

निवास योग्यताको प्रकार

शुल्का

स्थायी

व्यवस्थापक 15.000येन~
कर्मचारी, गृह–स्वामिनी

100.000येन~

जापानीज श्रीमान वा श्रीमती

पहिलो पटक आवेदन अथवा
निवास योग्यता परिवर्तन

10万येन~
नविकरण 50.000येन~
स्थायी निवासको हक भएको श्रीमान वा श्रीमती

पहिलो पटक आवेदन अथवा

निवास योग्यता परिवर्तन

100.000येन~

नविकरण

50.000येन~

 

 

जापानको नागरिकता पाउने

 

निवास योग्यताको प्रकार

शुल्का

प्राकृतिककरण आवेदन

व्यवस्थापक 200.000येन~
कर्मचारी, गृह–स्वामिनी

150.000येन~

 

 

अन्य(जागिर बाहेक अरू किसिमको निवास योग्यता)

शुल्का

आवासीय भिसा

100.000येन~

योग्यता विना आवेदन(पार्ट–टाइम जोव)

10.000येन~

 

 

page top